(क) अचेल अखबारमा कस्तो खबर हुँदैन ? (ख) बूढ़ा किन गर्जेर बोले ? (ग) बूढ़ाको नाम के थियो ? (घ) बूढ़ाले गभर्नमेन्ट स्कूल पढ्दा के गरेका थिए ? (च) बूढाले किन अनुहार बिगारे ? (छ) केशवले प्रोग्रेस रिपोर्ट कहाँबाट पाएको थियो ? (ज) केशवले पाएको प्रोग्रेस रिपोर्ट कसको थियो ?​

Answer :

Other Questions